Breaking News :

सप्तरीमा आएको बाढीले करिब दुई हजार भन्दा बढी घर डुबानमा

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका खोलानालामा आएको बाढीले करिब दुई हजार भन्दा बढी घर डुबानमा परेका छन्।

खाँडो खोलामा आएको बाढीले बस्तीमा पानी पस्दा घर डुबानमा परेको प्रहरीले जनाएको छ।

सो बाढीले सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत अधिकांश गाविसको गाउँ बस्तीमा पानी पसेको बताइएको छ।

merokhabarsathi

Read Previous

रंगशाला निर्माणस्थलको बार भत्काउने मुख्य आरोपी छुटे,भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचना

Read Next

पूर्व भागमा मेग गर्जन सहित पानी पर्ने संभावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *