Breaking News :

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदै

विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् ।

अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

merokhabarsathi

Read Previous

गहुँको पिठोमा भ्याट लगाउने निर्णयको विरोध, भ्याटको नियम फिर्ता गर्न माग

Read Next

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *