Breaking News :

चितवनको धर्मचोकमा बेवारिसे शव फेला

भरतपुर महानगरपालिका–४ लंकु धर्मचोकमा आज बेवारिसे शव फेला परेको छ ।

अन्दाजी ५५ वर्षको जस्तो देखिने शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको हातमा रहेको टाटुमा नरेश थापा लेखिएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको अस्ली नाम र ठेगना भने खुलेको छैन ।

merokhabarsathi

Read Previous

राधे भण्डारीलाई तत्काल रिहा गर्न तरुण दलको माग

Read Next

पाँचौँ चितवन च्याम्पियनसिप दोश्रो दिनको खेलमा नारायणगढ फुटबल क्लब विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *