सरकारले भोलि आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिनेभएको छ ।
शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो ।