भोलि आइतबार सार्वजनिक बिदा

सरकारले  भोलि  आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिनेभएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओली आजदेखि युरोप भ्रमणमा, केके छ कार्यक्रम तालिकामा?

Read Next

चितवनको चाउचाउ गोदाममा आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *