Breaking News :

डान्स लिजेन्ड ग्रुपको कान्छी सार्वजनिक (भिडियो सहित)

रबिना पौडेल,चितवन। चितवनका युवा ग्रुप डान्स लिजेन्ड ग्रुप को प्रस्तुति मा शिव कडेंलकाे नेपाली आधुनिक गीत कान्छी यूट्युब मार्फत सार्वजनिक भएको छ ।

युवा पुस्तालाई लक्षित कान्छी गितकाे चितवनकाे रमणीय स्थानहरुमा छायांकन गरिएको छ। दिनेश बस्नेतको निर्देशन रहेको म्युजिक भिडियोमा देब चापागाईं र रोहन बलामीको कोरियोग्राफि रहेको छ। माया प्रेमलाई समेटेर बनाइएको सो गीतमा देब चापागाईं, रोजिता थापा, सलिना गुरुङ, निकिता ढकाल, प्रवेश भुसाल, आदित्य सुवेदी, सुरक्षा अधिकारीले नृत्य गरेका छन्।

जनक काफ्ले र देव चापागाईंकाे कन्सेप्टमा बनेकाे म्युजिक भिडियो आज हाईलाइट्स नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

merokhabarsathi

Read Previous

पहिरोको कारण मुग्लिन–नौबीसे सडक अवरुद्ध

Read Next

भ्रष्टाचारविरुद्धको अभियन्ता ज्ञानेन्द्र शाहीलाई छाड्न सर्वोच्चको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *