Breaking News :

भोलि सार्वजनिक विदा

सरकारले भोलि सार्वजनिक विदा दिनेभएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।

merokhabarsathi

Read Previous

नागरिकका आधारभूत आवश्यकता देखि आर्थिक विकासलाई बजेटले सम्बोधन गरेको छ:-सांसद् रावल

Read Next

दक्षिण अफ्रिकाले भारतलाई दियो २२८ रनको चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *