सरकारले भोलि सार्वजनिक विदा दिनेभएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।