अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले स्विस इन्टरनेशन होटल सरोवरको उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेका छन् ।
प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको विवादास्पद होटल स्विस इन्टरनेशन होटल सरोवर उद्घाटन गर्ने कार्यक्रममा पुगेका थिए। तर, केहीबेर बसेर फर्किए ।
यो होटल मापदण्ड विपरित बन्नुका साथै होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी पनि भ्रष्टाचारको मुद्दामा मुछिएका थिए । पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ ।