Breaking News :

किन होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री?

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विस इन्टरनेशन  होटल सरोवरको उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेका छन् ।

प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको विवादास्पद होटल स्विस इन्टरनेशन  होटल सरोवर उद्घाटन गर्ने कार्यक्रममा पुगेका थिए। तर, केहीबेर बसेर फर्किए ।

यो होटल मापदण्ड विपरित बन्नुका साथै होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी पनि भ्रष्टाचारको मुद्दामा मुछिएका थिए । पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ ।

merokhabarsathi

Read Previous

अन्तराष्ट्रिय क्रिकेट रंगशालाको भत्काएको बार स्थानीयले नै उठाए

Read Next

चितवनमा धारिलो हतियार प्रहार गर्दा एक युवती घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *