Breaking News :

नेपाली आधुनिक गीत नभए साहारा सार्वजनिक

गाएक महेन्द्र राज बराल को स्वरमा रहेको नेपाली आधुनिक गीतमा नभए साहारा ’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ ।

भिमराज सापकोटाको रचना र सुजन चापागांइको संगित रहेको यस भिडियोमा बोल मायाबाट चर्चा पाएकी नायिका अन्जली अधिकारी, आर्या एस बस्नेत र गायक स्वयं को अभिनय रहेको छ । भिडियोको निर्देशन अमृत सुनुवारले गरेका हुन् । आवास बज्राचार्यले गीतको भिडियो खिचेका हुन् भने सम्पादन माधव बेलबिसेले गरेको हुन् ।

merokhabarsathi

Read Previous

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार पाउने

Read Next

अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने नेकपाका स्थानीय नेता पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *