Breaking News :

प्रधानमन्त्री ओली चढेको हेलिकप्टर भरतपुरमा आकस्मिक अवतरण

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

कपिलबस्तुको लुम्बिनीमा जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको हो ।

आधा घण्टा व्यारेकमा रोकिर मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लाग्नुभएको छ ।

merokhabarsathi

Read Previous

बिजय बचाउनका निम्ति सडक नृत्य

Read Next

युवाहरुको लगानीमा लाइम एन्ड लेमन लाइम लाउन्ज क्याफे

Leave a Reply

Your email address will not be published. Required fields are marked *