Breaking News :

धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ ।

शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

merokhabarsathi

Read Previous

मिडिया काउन्सिल विधेयक विरुद्द चितवनका पत्रकारहरुको विरोध

Read Next

टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगलागि,प्रहरी सहायक निरिक्षक गम्भिर घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *