Breaking News :

कोलगेटमा खतरनाक रसायन पदार्थ भेटियो, क्यान्सर हुन सक्ने खतरा

कोलगेट संसारमा टूथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । तर हालसालै गरिएकाे एक अध्ययनका अनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएकाे छ । जसलाई ट्रिकलोसा भनिन्छ ।यसले स्वास्थ्यमा क्यान्सर विकास गर्ने काम गर्छ ।

टोक्सिकोलजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति ल्याउन सक्ने देखाएको छ ।

टक्सीकोलोजी जर्नलका अनुसार यो पदार्थ धेरै मात्रामा रासायनिक उद्योगमा प्रयोग गरिन्छ र यो लुगा धुने डिटर्जेंट, ह्यान्ड स्यान्डिभर्सर, डिओडिटर र एन्टिसेप्टिक्समा पाइन्छ।

यसले मानिसको छालामा रगत तथा हार्मोनलाई सन्तुलन राख्नबाट बिच्छेद गर्छ । मानिसको जीवनमा नकरात्मक असर पुर्याउने भन्दै क्यानाडामा ट्रीकोलोलोन प्रयोगमा प्रतिबन्धित गरिएको छ।

merokhabarsathi

Read Previous

३ दिनसम्म्म नेपाल भारतको सीमा नाका बन्द हुने

Read Next

मोटरसाइकल चोरी गरेर भागेका एक ब्यक्ति पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *