Breaking News :

काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का

काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का महशुस भएको छ ।

आजै बिहान २ पटक भुकम्पले काठमाडौंलाई हल्लाइ सकेको छ भने यो तेस्रो पटक हो ।

अपरान्ह ३ बजेर ५ मिनेट आसपासमा अर्को झड्का महशुस भएको हो। थप विवरण आउन भने बाँकी छ ।

merokhabarsathi

Read Previous

आन्तरिक राजश्व कार्यालय भरतपुरमा ८७ प्रतिशत राजस्व मदिराबाट सङ्कलन

Read Next

भरतपुरमा चार वटा सवारीसाधन एकै ठाँउमा दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *