राजधानीमा भूकम्पको धक्का महसुश भएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ५.२ म्याग्निचूडको भूकम्प गएको हो ।
बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।