राजधानीमा शक्तिशाली भूकम्प

राजधानीमा भूकम्पको धक्का महसुश भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ५.२ म्याग्निचूडको भूकम्प गएको हो ।

बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

merokhabarsathi

Read Previous

सडक दुर्घटनालाई लक्षित गरी बनाइएको कुरिनटारको ट्रमा सेन्टर एक वर्षदेखि अलपत्र

Read Next

राष्ट्रपति भण्डारी आज चीन जाने, यस्ता छन् उद्देश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *