Breaking News :

भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकि राखेको गाडीमा आगलागी

भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकि राखेको गाडीमा आगलागी भएको छ ।

ग १ ख ३८८४ नम्वरको बसमा एक्कासि आफै आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

एक बर्षदेखि विग्रेर राखेको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

सगरमाथाको फोहोर ओसार्दै नेपाली सेनाको हेलिकोप्टर, संकलित फोहरलाई काठमाडौं ल्याइयो

Read Next

आयुफ् लुइटेलको “ओ माया” बोलको गित बजारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *