भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकि राखेको गाडीमा आगलागी भएको छ ।
ग १ ख ३८८४ नम्वरको बसमा एक्कासि आफै आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
एक बर्षदेखि विग्रेर राखेको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।