विप्लव नेतृत्वको नेपाल बन्दको प्रभाव चितवनमा पनि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ ।

चितवनमा विहानै देखी ठुला सवारी साधन चल्न सकेका छैनन भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधानहरु अटोे, मोटरसाइकल भने सन्चालन भै रहेका छन् । भरतपुरका चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन्।

चितवनमा अहिले सम्म कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय चितववनले जनाएको छ ।

 

merokhabarsathi

Read Previous

हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Next

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *