Breaking News :

चितवनमा गुडी रहेको बसमा आगलागी

साङ्केतिक तस्बिर

पूर्वी चितवनको टिकौलीमा आज राती गुडी रहेको बसमा आगलागी भएको छ । सोमबार राति करिब ८;३० बजे बसमा आगलागी भएको हो।

भरतपुर बाट टाँडी तर्फ जाँदै गरेको ना ५ ख ३३६८ नम्बरको बसमा आगलागी भएको हो । बस गुड्दै गर्दा अचानक आगलागि भएको प्रहरीले जनाएको छ ।

बसमा चालक र सह चालक बाहेक कोही नभएकाले मानविय क्षति नभएको तर बस भने पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

merokhabarsathi

Read Previous

सुन सहित भारतमा एक जना नेपाली प्रक्राउ

Read Next

आजको राशिफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *