Breaking News :

हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । भने २ जाना घाइते भएका छन्।

आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए ।

घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ ।

merokhabarsathi

Read Previous

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीद्वारा देशबासीलाई सम्बोधन गर्दै (लाइभ भिडियो सहित)

Read Next

नारायणी नदीमा डुबेर १ जना बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *