Breaking News :

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीद्वारा देशबासीलाई सम्बोधन गर्दै (लाइभ भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।

merokhabarsathi

Read Previous

आज बाट नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

Read Next

हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *