अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौंको बौद्धमा रहेको पाथीभरा मनी ट्रान्सफरमा मंगलबार बिहान लुटपाट भएको छ।
सञ्चालक श्रेष्ठले नबिल बैंकबाट रकम झिकेर मनी ट्रान्सफरमा लैजाँदै गर्दा एक्कासी मोटरसाईकलमा आएको तीन जनाको अज्ञात समुहले सञ्चालक रवि श्रेष्ठलाई खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेको हो।
महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले लुटपाटमा संलग्न समूहको खोजी भइरहेको बताएका छन्।