मृतकका परिवारलाई राहतस्वरुप प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

आइतबार साँझ आएको हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख  प्रकट गरेको छ ।

सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्।

सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि नै उद्धार कार्यमा खटिइरहेका छन् ।

merokhabarsathi

Read Previous

सांसद रावल द्वारा हवाहुरिमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त्त

Read Next

भूकम्प सुचिमा नपरेकालाइ पुन: जाँचका लागि चितवनका गाउँगाउँमा प्राविधिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *