Breaking News :

हेल्प फर ह्याप्पिनेसको आयोजनामा पोसिवल हुदैँ

चितवनमा सक्रिय रहदै आएको सामाजिक संस्था हेल्प फर ह्याप्पिनेसको आयोजनामा पोसिवल नामक कार्यक्रम हुने भएको छ।

आउदो चैत १० गते चितवनको क्यान्सर हलमा पोसिवल नामक  मोटिभेस्नल सेमिनार हुने भएको हो। हाल युवाहरु हरेक कुरालाई जटिल बनाएर हरेस खाइरहेका छन्। त्यसलाई कसरि आफ्नो जीवनमा पोसिवल बनाएर हिड्न सकिन्छ भनेर शिक्षा दिने उद्देश्यले पोसिवल नामक कार्यक्रमको आयोजना गरिएको हेल्प फर ह्याप्पिनेस का अध्यक्ष नविन तिवारीले बताउनु भयो। मोटिभेस्नल स्पीच रोहित मल्लले दिने तिवारीले बताउनुभएको छ।

ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनको मुख्य प्रायोजन रहेको कार्यक्रममा प्रवेश निशुल्क रहेको छ।

 

merokhabarsathi

Read Previous

अन्तर माडी पुरुष भलिबल प्रतियोगिता को उपाधी माडी १ सेरुवालाई

Read Next

पानीको समस्या टार्दै चितवनको इच्छाकामना गाँउपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *