Breaking News :

अन्तर माडी पुरुष भलिबल प्रतियोगिता को उपाधी माडी १ सेरुवालाई

हिमाल भण्डारी, चितवन।

फागु पुर्णिमा अर्थात् होलीको अवसरमा ग्रीनल्याण्ड युवा क्लब द्वारा आयोजित अन्तर माडी पुरुष भलिबल प्रतियोगिता को उपाधी माडी १ सेरुवाले हाँसिल गरेको छ।  सेरुवा र माडी ९ ‘क’ आमुनेसामुने भएका फाइनल खेलमा माडीलाई सेरुवाले २-१ ले पराजित गरेको हो।

सो कार्यक्रममा प्रथम सेरुवा ले दस हजार नगद सहित मेडल, सिल्ड र प्रमाण पत्र प्राप्त गरेको थियो भने भने द्दितिय हुने माडी ९ ‘क’ ले पाँच हजार पचास नगद सहित मेडल, सिल्ड र प्रमाण पत्र पाप्त गर्यो।

माडी ९ का वडा अध्यक्ष शिबहरी सुबेदिको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको समापन क्लबका अध्यक्ष अर्जुन अधिकारीले गर्नुभएको थियो।

merokhabarsathi

Read Previous

राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँः अध्यक्ष तिमिल्सिना

Read Next

हेल्प फर ह्याप्पिनेसको आयोजनामा पोसिवल हुदैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *