सुभेच्छा अधिकारी, चितवन।
फागु अर्थात होली पर्व आज चितवनमा पनि धुमधाम साथ मनाईदैछ । होलीको अवसरमा विभिन्न क्षेत्रमा कार्यक्रमहरु भईरहेका छन् । चितवनको नारायणी नदी किनारमा विटुएच इभेन्टसले सांगीतिक कार्यक्रम गरेको छ । डिजे प्रोसेस र डिजे बी को प्रस्तुतीमा नारायणी किनारमा होली खेल्न उपस्थित सयौं युवायुवतीहरु धुम मच्चाएका थिए ।
हेरौ फोटो फिचरमा:-