Breaking News :

चितवनको नारायणीमा होलिको देखियो यस्तो क्रेज (फोटो फिचरमा)

सुभेच्छा अधिकारी, चितवन।

फागु अर्थात होली पर्व आज चितवनमा पनि धुमधाम साथ मनाईदैछ । होलीको अवसरमा विभिन्न क्षेत्रमा कार्यक्रमहरु भईरहेका छन् । चितवनको नारायणी नदी किनारमा विटुएच इभेन्टसले सांगीतिक कार्यक्रम गरेको छ । डिजे प्रोसेस र डिजे बी को प्रस्तुतीमा नारायणी किनारमा होली खेल्न उपस्थित सयौं युवायुवतीहरु धुम मच्चाएका थिए ।

हेरौ फोटो फिचरमा:-

merokhabarsathi

Read Previous

विश्व मुख दिबस को अवसरमा भरतपुर मा र्याली

Read Next

ग्रीणल्याण्ड युवा क्लबको नगर स्तरीय भलिबल प्रतियोगिता हिजो देखि सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *