Breaking News :

चितवनमा होलीको रौनक (फोटो फिचर सहित)

चितवनमा होलीको रौनक छाएको छ। चैत ६ र ७ गते दुई दिन होली मनाइने भए पनि ति २ दिन कलेज तथा संघसंस्थाहरु बन्द रहने भएकोले चितवनमा हिजैबाट नै होलीको रौनक बढेको हो ।

भरतपुरको वीरेन्द्र बहुमुखी र मैयादेवी क्याम्पसले हिजो सोमबारबाट नै होली विशेष कार्यक्रम गरेर होली मनाएको छ भने चितवनका  अरु क्याम्पसहरु जस्तै सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी कलेजले पनि आज होली विशेष कार्यक्रम गरि रंग दलेर गीत बजाएर नाचगान गरि होली मनाइएको छ ।

चितवनका सबै जसो क्याम्पसका विद्यार्थीहरु आज रंगीबिरंगी देखिएका थिए । भने चितवनका सबै क्याम्पसहरुमा आज विद्यार्थीहरुले होली खेलेको कारणले पठनपाठन प्रभावित भएको थियो।

फोटो फिचर

 

merokhabarsathi

Read Previous

हिमाल युवा क्लबको आयोजनामा तेस्रो वातावरण मैत्री राइनो कप हुने

Read Next

गौरवका आयोजनाका काम प्रभावकारी बनाउन निरन्तर अनुगमन र खवरदारी गरिरहेको छौ:- सभापति रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *