विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशका सबै जिल्लामा, संकास्पद वस्तु भेटियो ठाउँ ठाउँमा

सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशका सबै जिल्लामा परेको छ ।

विहीबार देशका बिभिन्न  जिल्लाका लागि चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा देशभरिको जनजीवन प्रभावित भएको छ ।

यसैबीच, देशका बिभिन्न ठाउहरुमा  शंकास्पद वस्तु फेला परेको छ । सवारी साधनहरु जलाइएको छ । नेपाली सेनाको टोलीले शंंकास्पद वस्तु डिस्पोज गरेको छ।

merokhabarsathi

Read Previous

मकवानपुरमा ट्रकमाथि आगजनी

Read Next

चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *