Breaking News :

गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटियो

गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ ।

गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।

बम डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

पोखराको सभागृह चोकमा आज बिहानै शंकास्पद वस्तु फेला

Read Next

मकवानपुरमा ट्रकमाथि आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *