Breaking News :

पोखराको सभागृह चोकमा आज बिहानै शंकास्पद वस्तु फेला

पोखराको सभागृह चोकमा आज बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।

चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

merokhabarsathi

Read Previous

जयश्री पुलमा फेला परेको संकास्पद बस्तु बम नभएको बम डिस्पोजल टोलि द्वारा पुष्टि

Read Next

गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *