अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
गैडाकोटमा रहेको जयश्री पुलमा फेला परेको संकास्पद बस्तु बम नभएको बम डिस्पोजल टोलि द्वारा पुष्टि भएको छ ।
गैडाकोट नगरपालिका वाड न. ९ मा पर्ने पुर्वपश्चिम राजमार्गको जयश्री पुलको मध्यभागमा रहेको संकास्पद वस्तु बम भनि अनुमान गरिएको थियो। एनामेलको ड्रम मा पिल पिल बत्ती बलिरहेको अवस्था मा रहेको शंकास्पद बस्तु बम नभएको बम डिस्पोजल टोलिले पुष्टि गरेको छ ।
विप्लब समुहले गरेको बन्दलाइ प्रभावकारि बनाउन तर्साउने किसिमले संकास्पद बस्तु राखिएको अनुमान गरिएको छ ।