Breaking News :

चितवनमा जन्ती गएको बस दुर्घटना १३ जना घाईते, ३ को अवस्था गम्भिर

चितवन बाट जन्ती गएको बस चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा दुर्घटना भएको छ ।

पूर्वी चितवनको टाँडीबाट दुलही लिएर फर्किदै गरेको बस माडी–ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज भित्र दुर्घटना भएको हो । ना ७ ख २२८ नम्बरको बस आफै अनियन्त्रि भई दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । उनीहरु मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याईदैछ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

भोककै कारण विद्यालयमा बस्दैनन् विद्यार्थी

Read Next

नारायणी नदीलाई प्रदुषणबाट जोगाउन युथ क्लबले फोहर संकलन गरि वितरण गर्यो डस्विन

Leave a Reply

Your email address will not be published. Required fields are marked *