Breaking News :

महिला ग्राहकहरुलाई विशेष अफर दिई शुभ पेट्रोल्याण्डले मनायो नारी दिवस

१०९ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नारायणगढस्थित शुभ पेट्रोल्याण्ड  आजको दिन पेट्रोल भर्न आउने महिला ग्राहकहरुका लागि निःशुल्क स्कूटर वास र हावा भरि नारी दिवस मनाएको छ ।

आज विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पेट्रोल भर्न आउने महिला ग्राहकहरुको लागि अफर रहेको थियो। नारीहरुको विशेष सम्मानका लागि यो सानो अफर ल्याएको संचालक सवल पियाले जानकारी दिए । उनले अनुकुल मिल्ने ग्राहकले आजै र अनुकुल नमिले शनिबार पनि ग्राहकहरुले पाएको सुविधा प्रयोग गर्न सक्ने बताए ।

यसका लागि पेट्रोल पम्पले ग्राहकहरुलाई एउटा कुपनको व्यवस्था गरेको छ ।

merokhabarsathi

Read Previous

चितवनमा पर्यटन वर्षको प्रचारः जनप्रतिनिधिसहितको टोली जलयात्रामा

Read Next

चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदान व्यवस्थापन गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *