Breaking News :

आज अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर  मार्च ८ मा महिला दिवस मनाउने प्रचलन छ ।

यस वर्ष ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार: समृद्धिको आधार’ भन्ने नारा दिइएको छ । भने आज नारी दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरुको आयोजना गरिँ नारी दिवस मनाइदै छ।

merokhabarsathi

Read Previous

तनहुमा भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

Read Next

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *