नारायणी नदिमा वेपत्ता भएका शाहको शव फेला

नारायणी नदिमा वेपत्ता भएका कनैया प्रसाद शाहको शव फेला परेको छ ।

भारत घर भई हाल भरतपुर मा बस्ने शाहको शव आज भरतपुर नगरवन नजिकै फेला परेको हो । उनि फागुन २० गते नारायणी नदिको पुल नजिकबाट वेपत्ता भएका थिए ।

शाहले नदिमा आफै हाम फालेको प्रहरीले जनाएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

merokhabarsathi

Read Previous

आउँदो शैक्षिक सत्रबाट चितवनको रामपुरमा इञ्जिनीयरिङ पढाइ हुने

Read Next

कृतिम सुर्य बनाउन दत्तचित्त भएर लाग्यो चिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *