प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
नारायणी नदिमा वेपत्ता भएका कनैया प्रसाद शाहको शव फेला परेको छ ।
भारत घर भई हाल भरतपुर मा बस्ने शाहको शव आज भरतपुर नगरवन नजिकै फेला परेको हो । उनि फागुन २० गते नारायणी नदिको पुल नजिकबाट वेपत्ता भएका थिए ।
शाहले नदिमा आफै हाम फालेको प्रहरीले जनाएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।