Breaking News :

नारायणी नदी किनारमा नुहाउन गएका एक किशोर बेपत्ता

चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा नुहाउन गएका एक किशोर बेपत्ता भएका छन् ।

भारत घर भई नारायणगढको लीला चोकमा डेरा गरी बस्ने गोपी शाहको छोरा १५ वर्षको मनिष शाह आज दिउँसो नारायणी नदीमा  बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

नारायणी नदि स्थित वुद्धको शालिक नजिकै बाट बेपत्ता भएको उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनको चेपाङ गाँउमा घुम्ती शिविर मार्फत सरकारी सेवा

Read Next

प्रगतिशिल लेखक संघ नेपाल चितवन शाखाको अध्यक्ष्यमा बिपिन पाठक चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *