Breaking News :

अण्डाको मुल्य फेरी बढ्ने

केही दिन अगाडी मात्र बढेको अण्डाको मुल्य फेरी बढ्ने भएको छ ।

आज नेपाल अण्डा उत्पादक सघंको केन्द्रीय कार्यालयमा बसेको सर्वपक्षीय बैठकले ठुलो अण्डाको मुल्य भोलि बाट लागु हुने गरि प्रति के्रटमा २० रूपैयाको दरले बृद्वी गरेको हो ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेलका अनुसार अहिले ठुलो अण्डाको मुल्य प्रति के्रट  २४५ रुँपैया रहेको थियो । अब भने २० रुपैयाँले बृद्दी गरि २६५ रुँपैया पर्नेछ ।

 

merokhabarsathi

Read Previous

‘गो फण्ड मी’ मार्फत् अन्तर्र्रािष्ट्रय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न सकिने

Read Next

कञ्चनपुर र कास्कीको एनसेल टावरमा शुक्रबार राति आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *