उपमेयर शाहलाई धम्कि पूर्ण सन्देश पठाउनेले मागे माफी

सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी उप प्रमुख पार्वती शाहलाई धम्कि पूर्ण  संदेश लेखेर पठाएका भरतपुर–११ का शिवहरी सुवेदीले अवआईन्दा गल्ती नगर्ने गरी माफी मागेका छन् ।

सुवेदीले फेसवुकमा पठाएको संदेशले आफु असुरक्षीत महसुुस भई मर्यादामा खलल पुगेको जनाउदै उपमेयर शाहले प्रहरीमा उजुरी गर्नुभएको थियो ।

स्थानीय पार्टी प्रतिनिधी सहितको रोहवरमा सुबेदीलाई फागुन १०, १४ र १८ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

गाउँ गाउँमा आएको सिहदरबारले निम्त्याएको भ्रस्टाचार र बलात्कार

Read Next

निकुञ्जको हात्ती प्रजनन केन्द्रमा लोकतन्त्रकलीले छावा जन्मायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *