Breaking News :

प्रजातान्त्र दिवसको अवसरमा हिजो भरतपुरमा दीप प्रज्वलन

६९ औ प्रजातान्त्र दिवसको अवसरमा हिजो बेलुकी ६:३० बजे भरतपुरमा दीप प्रज्वलन गरिएको छ।

विभिन्न सामाजिक काम गर्ने उद्देश्यले खोलिएको एम डव्लु आर आर, एच एफ एच , र एन वाई एन जस्ता सामाजिक सस्थाले प्रजातन्त्र ल्याउनका निम्ति बलिदान गर्ने सम्पूर्ण सहिदलाइ हार्दिक श्रद्धासुमन गर्दै दिप प्रज्वलन गरेको हो।

उक्त कार्यक्रममा ज्ञात अज्ञात शहिद प्रति सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । मौन धारण सँगै दीप प्रजवलन गरि कार्यक्रम समापन भएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा एम्बुलेन्सको अनुगमनमा चालकको अबरोध

Read Next

नारायणगढ क्षेत्रमा आज दिनभर विद्युत अबरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *