Breaking News :

दारी ग्याङको तेस्रो वार्षिकोत्सव चितवनमा सम्पन्न

सामाजिक सञ्जाल मार्फत एकजुट भई समाजमा योगदान दिदैं आएको दारी ग्याङ चितवनले आफु स्थापना भएको तिन वर्ष पुगेको उपलक्ष्यमा तेस्रो वार्षिकोत्सव मनाएको छ ।

हिजो सोमबार चितवनमा एक कार्यक्रमको आयोजना गर्दै दारी ग्याङले वार्षिकोत्सव मनाएको हो ।  भरतपुर सरकारी अस्पतालका विभिन्न वार्ड मा उपचाररत १०२ जना विरामीहरुलाई फलफूल तथा जुस वितरण गरि दारी ग्याङले आफ्नो वार्षिक उत्सव मनाएको हो ।

 

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ चितवनका संयोजक अनिल घिमेरे र रेशम अधिकारीले दारी ग्याङलाई माया गर्ने र साथ दिने सवैलाई आभार व्यक्त्त गर्नुभयो।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

प्रदेश सरकारका मुख्यमन्त्रीहरुको संघीय सरकारको काम कार्वाहीप्रति असन्तुष्टि

Read Next

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *