Breaking News :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।उनले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

गत वर्ष फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

merokhabarsathi

Read Previous

किन मनाइन्छ भ्यालेन्टाइन डे???

Read Next

प्रेम दिवसको दिनमा हेल्प फर हेप्पीनेसको हृदयको आँखा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *