Breaking News :

प्रणय दिवसमा भरतपुरमा एकल साझँ

चितवन ०१ फागुन । ‘प्रणय दिवस’ अर्थात भ्यालेनटाइन डे को अवसरमा भरतपुरमा हुने एकल साझँको तयारी पुरा भएको छ ।

एजे इन्टरनेसनल इभेन्टको आयोजनामा फागुन २ गते हाकिमचोक स्थित होटेल स्टार ब्याङ्क्वेटमा साझ हुन लागेको हो । एकल साझमा रास्ट्रीय कलाकार उदय सोताङ्ग र मनिला सोताङ्गले प्रस्तुति दिने कार्यक्रम संयोजक रोज गुरुङ्गले बताए । साझँलाइ बुमर्याङ्ग इण्टरसेनसल एजुकेशन कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ ।

एजे इन्टरनेसनल इभेन्टले काठमान्डौ लगाएत चितवन सहितका जिल्लामा विभिन्न खेलकुद र मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

merokhabarsathi

Read Previous

नेपाल द्वारा इरान पराजित

Read Next

१०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *