त्रिशुली नदिको किनारमा एक युवाको शव फेला

त्रिशुली नदिको किनारमा एक युवाको शव फेला परेको छ ।इच्छाकामना गाँउपालिका ४ सेतीबगर त्रिशुली किनारमा आइतवार अन्दाजी २५ बर्षिय युवकको शव फेला परेको हो ।

पहिचान हुन नसक्नेगरी सडेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव माघ ७ गते त्रिशुलीमा ट्रक दुर्घटना हुँदा बेपत्ता भएका चालकको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

merokhabarsathi

Read Previous

मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी

Read Next

चितवनमा आज नेपाली कांग्रेसको बृहत बिरोध प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *